दफा १२
उम्मेदवारको योग्यता
कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन देहायको योग्यता पूरा गरेको
हुनु पर्नेछः-
(क) नेपालको नागरिक,
(ख) एक्काईस वर्ष उमेर पूरा भएको,
(ग) गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएकोर
(घ) कुनै कानूनले अयोग्य नभएको ।